निर्वाचन विरोधि गतिविधिमा सग्लन २१ जना पक्राउ

चितवन । निर्वाचन विरोधि गतिविधिमा सग्लन भएको भन्दै नेपाल कम्युनिष्ट पार्टीका एक्काइस जना नेता तथा कार्यकर्तालाई चितवन प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सो पार्टी निकट अखिल नेपाल शिक्षक संगठन चितवनका अध्यक्ष कृष्ण वहादुर परियार सहितका नेता कार्यकर्ता रहेका छन् । निर्वाचनको विरोध गर्ने कार्यक्रम तालिका नै सार्वजनिक गरेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो … Continue reading निर्वाचन विरोधि गतिविधिमा सग्लन २१ जना पक्राउ